Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुहवीमा करेन्ट लागेर एकको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २ २०७७, आइतबार
दुहवीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरीः सुनसरी दुहबी–२ स्थितमा बस्ने ४५ वर्षीय शिवनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बिहान ११ बजे खनारस्थितमा घरको इँटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी बेहोस भएका थिए । बेहोस भएका चौधरीको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुल्न आएको छ ।

प्रकाशित मिति: कार्तिक २ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend