Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु

उदयपुरः उदयपुर चौदण्डिगढी–१० देबधार बस्ने ९ वर्षीय विक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे इलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend