Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर एक महिलाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७७, शनिबार
करेन्ट लागेर एक महिलाको मृत्यु

उदयपुरः उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ वर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता वेहोस भएकी थिइन् । बेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १५ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend