Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समावेशी र एकताको पर्व छठ

हाम्रो कोशी आवाज
मंसिर ३ २०७७, बुधबार
समावेशी र एकताको पर्व छठ

साँचो देव, जल, थल, नभ, पवन, अग्नी यी पञ्चतत्वको पूजा हो पर्व छठ
गर्छन् उपासना नरनारी तन, मन, विचारहरुको विकारलाई गरी नष्ट

देखावटीपन, अभिमानजस्ता कारक हुँदैनन् जसमा प्रकट
मेलमिलाप भाइचाराको सन्देश दिने चाड, मिलाउँछ सबको घट

एकै रविको एकैसाथ आराधना राजा, प्रजा, नीच, उच, गोरा, काला सबै गर्छन् एकघाट छोडी सबै भेदमत

छैन विकृत पक्ष, हुन्छ सबको आशपूर्ण
त्यसैले त भक्त हुँदैंछन् उनीप्रतिको प्रेममा रत

उदाउँदो सूर्यलाई त नमन गर्छ हर कसैले
तर यस पर्वले सिकाउँदछ डुब्दै गरेको अगाडि हुनु न त

समावेशी चाड यसले विविध पीडा, भेदभावबाट
पोलिरहेको घामलाई गरी छाड्छ अस्त !!
धरान

प्रकाशित मिति: मंसिर ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • के देश दुख्दैन र ?

    यदुनाथ भण्डारी, धरान आँखा सागर झैं जलाम्य जहिले बेचैन प्रज्ञा, मन फाटे स्वप्न उमङ्गका प्रगतिका खोक्रो भयो जीवन चौतारा, गुँड शून्य छन् न छ खुसी लाखौं भयो...

    • ३ बर्ष s अगाडी
    • २ मिनेट पाठ
  • धरानमा गर्मराएको राजनीति

    साँच्चै भन्ने हो भने को साँच्चैको स्वतन्त्र अनि दलको स्वतन्त्र त्यसको छिनोफानो जनताले नै गर्नेछन् । शक्ति र पदको लालसामा नागरिकको स्वतन्त्रप्रतिको झुकावलाई ‘क्यास’...

    • ४ बर्ष s अगाडी
    • ८ मिनेट पाठ
  • आँखाको नानीमा सधैं नाचिरहन्छ इलाम

    हातमा एकएक मुठो निगुँरो बोकिरहेका एक जोडी बालिकाहरु मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउलाई दाउमा...

    • ४ बर्ष s अगाडी
    • १७ मिनेट पाठ
  • पानीको राजनीतिः बन्दै लाजनीति

    मान्छे जन्मिएपछि नमरुन्जेलसम्म उसलाई पानीको आवश्यक पर्छ । जन्मिएपछि बच्चाको सरसफाई गर्न र मरेपछि त्यो मानिसलाई पानी खुवाउन पनि पानीको आवश्यकता पर्छ । बाँचुन्जेल...

    • ४ बर्ष s अगाडी
    • ८ मिनेट पाठ
  • चाडबाड र चुनाव एकैसाथ

    पछिल्लो समय बजारमा महङ्गीले सीमा नाघ्दै गइरहेको छ । अब झन दशैं आइसकेको छ, मानिसहरु सामान किनमेल गर्नका लागि जाने गर्छन् र यही दशैंको मौका...

    • ४ बर्ष s अगाडी
    • ९ मिनेट पाठ
  • सहकारी डुब्नुमा दोषी को हो ?

    केही दिनअघि काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक निक्षेपकर्ताको अर्बौँ रुपैयाँ कुम्ल्याएर भागेको घटना बाहिरियो । देशका चर्चित घरजग्गा व्यापारी तथा सिभिल...

    • ४ बर्ष s अगाडी
    • ५ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend