Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महिला ट्वान्टी ट्वान्टी विश्वकप २०२३ हुने

हाम्रो कोशी आवाज
मंसिर ५ २०७७, शुक्रबार
महिला ट्वान्टी ट्वान्टी विश्वकप २०२३ हुने

धरानः महिला ट्वान्टी ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने भएको छ ।
दक्षिण अफ्रिकामा सन् २०२२ मा हुने भनिएको महिला विश्वकप कोरोना महामारीका कारण सारिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म गर्ने निर्णय गरेको हो ।
सन् २०२० को महिला विश्वकपमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति: मंसिर ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend