Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कालाबन्जरमा कुदिरहेको टयाक्टरमा आगो

हाम्रो कोशी आवाज
मंसिर ८ २०७७, सोमबार
कालाबन्जरमा कुदिरहेको टयाक्टरमा आगो

सुनसरीः बराहक्षेत्र–६ स्थित कालाबन्जरमा कुदिरहेको ट्याक्टर आगलागी भएको छ । बराहक्षेत्र–२ बस्ने जगन सिङ राईको धनपुरी खेतबाट धान र पराल लिएर चतरा आउदै गरेको को२त ९५४० नम्बरको ट्याक्टर खेतबाट बाटोमा आउने क्रममा ट्याक्टरमा लोड गरिएको पराल बिजुलीको तारमा टच हुँदा आगलागी भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख पाण्डव राजवंशीले बताए । आगलागीबाट १० मन धान, पराल ट्याक्टरको छत लगायत जलेर नष्ट हुँदा ३० हजार बराबर क्षति भएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति: मंसिर ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend