Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई दिने विद्यार्थीका लागि रजिष्ट्रेसन फारम खुल्यो

हाम्रो कोशी आवाज
पुष १५ २०७७, बुधबार
एसइई दिने विद्यार्थीका लागि रजिष्ट्रेसन फारम खुल्यो

धरानः २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ।
बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।
विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्क गर्न बोर्डले जनाएको छ।

प्रकाशित मिति: पुष १५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend