Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेस्सी बने दशककै उत्कृष्ट फुटबलर, रोनाल्डो दोस्रो नम्बरमा

हाम्रो कोशी आवाज
माघ २६ २०७७, सोमबार
मेस्सी बने दशककै उत्कृष्ट फुटबलर, रोनाल्डो दोस्रो नम्बरमा

धरानः अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् ।
द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको हो ।
आइएफएफएचएसमा आवद्ध १५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् । दोस्रो नम्बरमा अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो परेका छन् । समग्रमा दशककै विश्व उत्कृष्ट फुलबल खेलाडीमा मेस्सीले बढी मत प्राप्त गरेको इएसपीएनले जनाएको छ ।

प्रकाशित मिति: माघ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend