Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारी निर्णय मानौं र परीक्षा स्थगित गरौंः प्याब्सन

हाम्रो कोशी आवाज
बैशाख १३ २०७८, सोमबार
सरकारी निर्णय मानौं र परीक्षा स्थगित गरौंः प्याब्सन

धरानः संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ ।
प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताए ।
सरकारको निर्णय ढिलो आउँदा कतिपय विद्यालयले आजको परीक्षा संचालन गरिरहेको र भोलिदेखिको परीक्षा गर्ने/नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने उनले बताए ।
कोरोना संक्रमणको जोखिम बढ्दा पनि कतिपय विद्यालयले आन्तरिक परीक्षा धमाधम लिइरहेको अभिभावकहरुको गुनासो छ ।

प्रकाशित मिति: बैशाख १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend