Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेस्सी र रोनाल्डोलाई कमाइमा जित्ने पनि आए

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
मेस्सी र रोनाल्डोलाई कमाइमा जित्ने पनि आए

धरानः अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२० मा सबैभन्दा बढी धन आर्जन गर्ने दश खेलाडीको सूची सार्वजनिक गरेको छ ।
फोब्र्सका अनुसार गतवर्ष सबैभन्दा बढी धन आर्जन गर्ने खेलाडी यूएफसीका कनर मग्रेगर हुन् । दोस्रो स्थानमा लियोनल मेस्सी छन् भने तेस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् ।
गतवर्ष कसले कति कमाए ?
१. आयरल्यान्डका यूएफसी फाइटर कनर मकग्रेगरः १८० मिलियन अमेरिकी डलर
२. लियोनल मेस्सीः १३० मिलियन अमेरिकी डलर
३. क्रिस्टियानो रोनाल्डोः १२० मिलियन अमेरिकी डलर
४. अमेरिकी ‘फुटबल क्वार्टरब्याक’ ड्याक प्रेसकटः १०७.५ मिलियन अमेरिकी डलर
५. अमेरिकी बास्केटबल खेलाडी लेब्रन जेम्सः ९६.५ मिलियन अमेरिकी डलर
६. नेमारः ९५ मिलियन अमेरिकी डलर
७. स्वीजरल्यान्डका टेनिस खेलाडी रोजर फेडेररः ९० मिलियन अमेरिकी डलर
८. बेलायतका फर्मुला वान खेलाडी लिविस ह्यामिल्टनः ८२ मिलियन अमेरिकी डलर
९. अमेरिकी टोम ब्र्याडीः ७६ मिलियन अमेरिकी डलर
१०. अमेरिकी बास्केटबल प्लेयर केभिन डुरान्टः ७५ मिलियन अमेरिकी डलर

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend