Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युरोकपः नेपाली समयअनुसारका खेलतालिका यस्तो छ

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७८, शनिबार
युरोकपः नेपाली समयअनुसारका खेलतालिका यस्तो छ

धरानः मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कपले विश्व फुटबल तातिनेछ । तर, यसपटकको युरोकप फरक तरिकाले हुनेछ । सीमित दर्शकलाई रंगशालामा प्रवेश दिइदा सबैले घरमै टेलिभिजनमा प्रत्यक्ष हेर्नुपर्ने बाध्यता छ ।
फुटबल नेपालमा पनि अत्यन्तै लोकप्रिय छ । गतवर्ष नै हुनुपर्ने युरोकप कोभिड–१९ को महामारीका कारण एक वर्षपछि सारिँदा यसपटक हुन लागेको हो ।
समूह चरण
शुक्रबार ११ जुन
१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे/रोम)
शनिबार १२ जुन
२. समूह ‘ए’ – वेल्सविरुद्ध स्विट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे/बाकु)
३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे/कोपेनहेगन)
४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
आइतबार १३ जुन
५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६ः४५ बजे/लन्डन)
६. समूह ‘सी’ – अस्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे/बुचारेस्ट)
७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२ः४५ बजे/आम्स्टरडम)
सोमबार १४ जुन
८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६ः४५ बजे/ग्लास्गो)
९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्विडेन (राति १२ः४५ बजे/सेभिया)
मंगलबार १५ जुन
११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ६ः४५ बजे/बुडापेस्ट)
१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)
बुधबार १६ जुन
१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९ः४५ बजे/बाकु)
१५. समूह ‘ए’ – इटालीविरुद्ध स्विट्जरल्यान्ड (राति १२ः४५ बजे/रोम)
बिहीबार १७ जुन
१६. समूह ‘सी’ – युक्रेनविरुद्ध ४ नर्थ म्यासेडोनिया (राति ६ः४५ बजे/बुचारेस्ट)
१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९ः४५ बजे/कोपेनहेगन)
१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया (राति १२ः४५ बजे/आम्स्टरडम)
शुक्रबार १८ जुन
१९. समूह ‘ई’ – स्विडेनविरुद्ध स्लोभाकिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे/ ग्लास्गो)
२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/लन्डन)
शनिबार १९ जुन
२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६ः४५ बजे/बुडापेस्ट)
२३. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)
२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे/सेभिया)
आइतबार २० जुन
२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे/रोम)
२६. समूह ‘ए’ – स्विट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे/बाकु)
सोमबार २१ जुन
२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे/आम्स्टरडम)
२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अस्ट्रिया (राति ९ः४५ बजे/बुचारेस्ट)
२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२ः४५ बजे/कोपेनहेगन)
३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
मंगलबार २२ जुन
३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे/लन्डन
३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/ग्लास्गो)
बुधबार २३ जुन
३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९ः४५ बजे/सेभिया)
३४. समूह ‘ई’ – स्विडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग
३५. समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२ः४५ बजे/म्युनिख)
३६. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५ बजे/बुडापेस्ट)
२४ र २५ जुनमा विश्राम
प्रि–क्वार्टरफाइनल
शनिबार २६ जुन
३७. समूह ‘ए’को उपविजेता र समूह ‘बी’को उपविजेता (राति ९ः४५ बजे/आम्स्टरडम)
३८. समूह ‘ए’को विजेता र समूह ‘सी’को उपविजेता (राति १२ः४५ बजे/लन्डन)
आइतबार २७ जुन
३९. समूह ‘सी’को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९ः४५ बजे/बुडापेस्ट)
४०. समूह ‘बी’को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२ः४५ बजे/सेभिया)
सोमबार २८ जुन
४१. समूह ‘डी’को उपविजेता र समूह ‘ई’को उपविजेता (राति ९ः४५ बजे÷कोपेनहेगन)
४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२ः४५ बजे/बुचारेस्ट)
मंगलबार २९ जुन
४३. समूह ‘डी’को विजेता र समूह ‘एफ’को उपविजेता (राति ९ः४५ बजे÷लन्डन)
४४. समूह ‘ई’को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२ः४५ बजे/ग्लास्गो)
३० र १ जुलाईमा विश्राम
क्वार्टरफाइनल
शुक्रबार २ जुलाई
४५. खेल नम्बर ४१ को विजेता र खेल नम्बर ४२ को विजेता (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६. खेल नम्बर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे/म्युनिख)
शनिबार ३ जुलाई
४७. खेल नम्बर ४३ को विजेता र खेल नम्बर ४४ को विजेता (राति ९ः४५ बजे/बाकु)
४८. खेल नम्बर ४० को विजेता र खेल नम्बर ३८ को विजेता (राति १२ः४५ बजे/रोम)
४ र ५ जुलाईमा विश्राम
सेमिफाइनल
मंगलबार ६ जुलाई
४९. खेल नम्बर ४६ को विजेता र खेल नम्बर ४५ को विजेता (राति १२ः४५ बजे लन्डन)
५०. खेल नम्बर ४८ को विजेता र खेल नम्बर ४७ को विजेता (राति १२ः४५ बजे लन्डन)
८, ९ र १० जुलाईमा विश्राम
फाइनल
आइतबार ११ जुलाई
खेल नम्बर ४९ र खेल नम्बर ५० को विजेता (राति १२ः४५ बजे/लन्डन)

प्रकाशित मिति: जेष्ठ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend