Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानु स्मृतिका पूर्व विद्यार्थी दौडमा प्रथम

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७८, मंगलबार
धरानको भानु स्मृतिका पूर्व विद्यार्थी दौडमा प्रथम

धरानः धरान-३ स्थित श्री भानुस्मृति माध्यमिक विद्यालयका छात्रले दौडमा प्रथम स्थान हात पारेका छन् ।
२०७७ सालमा भानु स्मृति माविबाट एसइई उत्तीर्ण गरेका प्रशान्त तामाङले धरान रन २०७८ मा प्रथम स्थान हात पारेको अतिरिक्त क्रियाकलाप संयोजक ओमनाथ रिमालले जानकारी दिए । अण्डर १६ अन्तर्गत उनी प्रथम बनेका हुन् ।
उनले प्रथम स्थान हात पार्दै नगद ७ हजार पनि हात पार्न सफल भएको प्रधानाध्यापक रविन सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend