Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-११ को परीक्षा जेठ तेस्रो सातादेखि हुने

हाम्रो कोशी आवाज
चैत्र २५ २०७८, शुक्रबार
कक्षा-११ को परीक्षा जेठ तेस्रो सातादेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा–११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।
बोर्डले सूचना जारी गरि कक्षा–१२ को वार्षिक परीक्षासँग नजुध्ने गरी ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । कक्षा–१२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको शैक्षिक वर्ष २०२१ को नियमित परीक्षा जेठ १७ बाट सञ्चालन हुने जानकारी दिएको छ ।

प्रकाशित मिति: चैत्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend