Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई नतिजा सातादिनभित्रमा आउने

हाम्रो कोशी आवाज
साउन ४ २०७९, बुधबार
एसइई नतिजा सातादिनभित्रमा आउने

धरानः राष्ट्रिय परीक्षा बोर्डले अबको एक साताभित्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) को रिजल्ट प्रकाशित गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार अबको एक साताभित्र एसइईको नजिता प्रकाशन गर्ने तयारी भइरहेको हो । यसअघि असारको अन्तिम साता एसइईको नतिजा प्रकाशित गर्ने तयारी गरिएको भएपनि चुनाव लगायतका कारणले केही ढिलाइ भएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: साउन ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend