Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विद्यार्थीलाई शैक्षिक सामग्री

हाम्रो कोशी आवाज
भाद्र ६ २०७९, सोमबार
धरानमा विद्यार्थीलाई शैक्षिक सामग्री

धरानः धरान राउण्ड टेबल २६ ले श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान–१७ मा अध्ययनरत् बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
संस्थाले कापी, शिशाकलम, इलेजर, सापनर र मोजा सहयोग गरेको छ । धरान राउण्ड टेबल २६ का अध्यक्ष अग्रिम खेतानको अध्यक्षतामा सम्पन्न े कार्यक्रममा धरान राउण्ड टेबलका भुतपूर्व अध्यक्ष एलके वियानी र निवर्तमान अध्यक्ष कृष्ण अटल रहेका थिए ।
धरान राउण्ड टेबल २७ का विद्यालय संयोजक दिनेश पाटवारी र सौरव अग्रवालको उपस्थितिमा विद्यालयका विद्यार्थीहरुलाई ३०० थान कापी, इलेजर, सापनर , शिशाकलम र मोजा सहयोग वितरण गरेको थियो भने विद्यार्थीहरुलाई जुस पनि वितरण गरिएको थियो ।

प्रकाशित मिति: भाद्र ६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend