Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रविको जीत निश्चित, गन्न बाँकी मतभन्दा मतान्तर धेरै

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
रविको जीत निश्चित, गन्न बाँकी मतभन्दा मतान्तर धेरै

धरानः चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानको जीत सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत निश्चित भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ हजार ५०७ मतगणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार अब करिब २२ हजार मतगणना हुन बाँकी छ । जसमा रविले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
उनले निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई ३३ हजार ३८८ मतान्तरले पछि पारेका छन् । श्रेष्ठले ७ हजार ४५७ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत पाएका छन् ।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend