Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-११ को परीक्षा जेठ ९ गतेदेखि हुने (यस्तो छ परीक्षा तालिका)

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
कक्षा-११ को परीक्षा जेठ ९ गतेदेखि हुने (यस्तो छ परीक्षा तालिका)

धरानःपरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
तलिकाअनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयले जनाएको छ ।
यस्तो छ परीक्षातालिका

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend