Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साउनको अन्तिम सातामा कक्षा-१२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी

हाम्रो कोशी आवाज
साउन २२ २०८०, सोमबार
साउनको अन्तिम सातामा कक्षा-१२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी

धरानः साउनको अन्तिम सातामा कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।
बोर्डले उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षण गरिसकेको छ । बोर्डका अनुसार अहिले बोर्ड नतिजा प्रकशनका लागि धमाधम रुजु तथा डाटा इन्ट्रि गरिरहेको परीक्षा नियन्त्रक, कृष्णप्रसाद शर्माले जानकारी दिए ।
परीक्षामा देशभरका ४ लाख ६७ हजार ३००य विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति: साउन २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend