Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः यातायात व्यवस्था कार्यालय काठमाडौंले मोटरसाइकलको कर नबुझाएकाहरूलाई फागुन मसान्तसम्म कर बुझाए जरिवाना छुट दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७०–७१ देखि आर्थिक वर्ष २०७५र७६...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध न्युनीकरण कार्य योजना ‘म सक्छु’ अभियान २०७९ शुरु गरेको छ । विराटनगर–१६ मा रहेको लागूऔषध क्यानको भवनमा करिब ५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः फूल व्यावसायीलाई प्रेरित गर्ने उद्देश्यले धरानमा बुधबारबाट प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएशन सुनसरी, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान आदर्श माध्यमिक विद्यालयले बुधबार मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको छ । म्याराथनमा छात्रतर्फ कक्षा–१२ होटल म्यानेजमेण्ट संकायमा अध्ययनरत् सुदीप राई र छात्रातर्फ कक्षा–१२ कै म्यानेजमेन्ट संकायमा अध्ययनरत आयुशा...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ओखलढुङ्गा: जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ। जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः साथीको नाममा फेक आइडी खोलेर अवैध कारोबार गरेको आरोपमा सुनसरीकी एक युवती पक्राउ परेकी छिन् । प्रहरीले सुनसरीको रामधुनी गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौँको नयाँबस्ती...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा आयोजना हुने प्रदेश १ स्तरीय गायन र नृत्य प्रतियोगिताका लागि प्रतिभा खोजिँदैछ । अहिले पनि प्रतिभाहरुको खोजी जारी रहेको आयोजकले जनाएको छ । सुनसरीको धरान, कालाबञ्जर, चक्रघटी, चतरा,...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

दमक: मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू दिउँसो दमक आइपुगेका छन् । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः भारतलाई पराजित गर्दै नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकामा भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेजको माग गर्दै दायर भएको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको सोमबारको इजलासले उक्त रिट खारेज...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

सुनसरीः सुनसरीको देवानगञ्ज गाउँपालिका-६ स्थित सडक खण्डमा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मंगलबार बिहान देवानगंज–रासी सडक खण्डमा को२त ६२३८ नम्बरको ट्याक्टर अनियन्त्रित...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट हतियार (एयर गन) सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २०...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुन्दरहरैंचाः मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सुन्दरहरैंचा–३ बस्ने वर्ष ३७ को रविन पोखरेल रहेको प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङको सुन्दरहरैंचा–३ कोचनीस्थित...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend