Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत आम्दानीको बाटो खोल्ने उद्देश्यले सुरु...

  • ९ घण्टा अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट धरानमा ल्याइएका अकबरे खुर्सानीमा क्रमशः...

  • १२ घण्टा अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।...

  • १३ घण्टा अगाडी
  • १ मिनेट पाठ

धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना भएको छ । कोशी...

  • १३ घण्टा अगाडी
  • २ मिनेट पाठ

सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र बिक्री गर्न लैजान काममा यहाँका...

  • १६ घण्टा अगाडी
  • ३ मिनेट पाठ

-अर्जुन आचार्य धरानः कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही अनुसार नभएको पाइएको छ ।...

  • २ दिन अगाडी
  • १० मिनेट पाठ

धरानः सरकारले हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने रणनीतिक महत्वको कन्काई पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी ‘पप्पु-महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)’ लाई करिब...

  • २ दिन अगाडी
  • ३ मिनेट पाठ

इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ-३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो । किरात...

  • २ दिन अगाडी
  • ४ मिनेट पाठ

स्वर्णिम राई/रासस बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन । विदेशबाट फर्केर...

  • ३ दिन अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ । गत भदौ...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर तीज लक्षित बजारमा परेको छ । विशेषगरी तीजको बेला बढी माग हुने कपडा, चुरा, पोते तथा...

  • ५ दिन अगाडी
  • ६ मिनेट पाठ

धरानः भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी...

  • ६ दिन अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग रकम पठाएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको राहत...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुल, कलेजका शिक्षक तथा विद्यार्थीहरूले भोटेकोसीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालय...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः गएको भदौ २४ गते जेनजी आन्दोलनमा धरानको भाटभटेनी पनि तोडफोड र आगजनीको शिकार बन्यो । धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको थियो । भेटिएका बेवारिसे शव...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend