धरानः कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधर र सरकारी वार्ता समितिबीच विराटनगरमा पहिलो चरणको वार्ता भएको छ । दुवै पक्षबी पाँच बुँदे सहमति समेत भएको छ...
ताप्लेजुङः पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन ।...
विराटनगर ः सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन...
सुनसरी । छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको...
इटहरीः विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले...
धरानः व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौती विषयमा गरेको...
संखुवासभाः जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र...
धरानः ट्राफिक चाप बढ्दै जाँदा इटहरीमा आधुनिक बसपार्क निर्माण सुरु भएको छ । इटहरीको पुरानो बसपार्क क्षेत्रमै नगर विकास कोषसँगको साझेदारीमा बसपार्क निर्माण सुरु भएको हो । बसपार्कको शिलान्यास भएको...
धनकुटाः धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित...
सुनसरी: कोशी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता...
धनकुटाः प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले...
विराटनगर: उद्योगी राजेन्द्र राउतले अडाइ अर्बको विशिष्टीकृत हस्पिटल खोल्ने घोषणा गरेको केही महिना पछि मोरङको बुढीगंगामै रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालको चार अर्ब लगानीमा क्यान्सर इन्स्टिच्युटको निर्माण गरेको...
धरानः मासिकश्राव गडबड हुने र अत्याधिक रक्तश्राव हुने समस्याले महिलाहरुलाई सताउने गर्दछ । महिलाहरुमा हुने यस्तो समस्याले उनीहरुलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन...
झापा- लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता र पशुपालनमा सङ्कट थपिएको विज्ञहरूले जनाएका छन् । फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा लीलानाथ...
दमकः श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend