धरानः नन्दहरुसँग भेटघाट र घुमघामका लागि भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई आफ्ना श्रीमान् किसन राईसँगै फागुन २३ गते इटहरी झरेकी थिइन् । रमाइलो भेटघाट र घुमघाम सकेपछि बिहीबार इटहरीबाट...
संखुवासभाः संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदबारी नगरपालिका–७ मा बस्दै आएका ३१ वर्षीय मंसिरे शेर्पालाई बिनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ...
माेरङ: प्रदेश वन नियमावली स्वीकृत भएसँगै कोशी प्रदेशको वन पैदावार संकलनमा देखिएको समस्या समाधान हुने भएको छ। कोशी प्रदेश सरकारको आईतवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेसँगै प्रदेशमा काठ दाउरा...
विराटनगरः मोरङको पथरीशनिश्चरे-७ लामाटोलीस्थित शौचालय गएकी १५ वर्षीया किशोरी ज्ञानमति थुलुङ राईको हत्याका आरोपी पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय...
मोरङ– कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले...
विराटनगर: मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो। पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या...
-अर्जुन आचार्य विराटनगर: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा...
ताप्लेजुङ: नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित...
मोरङः बेलबारीमा टिपर, बस र बोलेरो ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सीमानामा पर्ने सडकमा तीन...
इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको सानो होटल सञ्चालनका लागि पानी लिन उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय...
इटहरी । सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोसी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व पश्चिम र उत्तर दक्षिण जान्छन् । २०३० साल तिर पूर्व पश्चिम...
ताप्लेजुङः कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८०...
धरान: नेपाली कांग्रेसले अल्पसंख्यक माझी समुदायको महान पर्व कोशी (लदी) पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र...
विराटनगर । लुनार ह्याबिटेट च्यालेन्ज २०२४ मा विराटनगरको सेन्ट जोसेफ स्कुलले तीन वटा पुरस्कार जित्दै प्रथम भएको छ । फागुन ३ गतेदेखि काठमाडौंमा सुरु भएको २ दिने कार्यशाला पश्चात...
विराटनगरः मोरङको बुढीगंगा गाउँपालिकामा भएको दुःखद घटनामा तीन जना बालबालिकाको ज्यान गयो । बुढीगंगा–४ प्रगति टोलमा सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडक खण्डमा मार्बल उद्योगको कच्चापदार्थ ढुंगा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend