Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

-दिलकुमार लिम्बू फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरबाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर करिडोरबाट चीन...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

-अर्जुन आचार्य विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको ८० जनाको जम्बो टोलीले बुधबारदेखि हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गरिरहेको छ । उक्त पदयात्राले २४३ किलोमिटरको दुरी ७ दिनभित्रमा पुरा गर्नेछ...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

सुरेश पौडेल धनकुटा: हिलेदेखि कुवापानी पेट्रोल पम्पसम्मको करिब ५ सय मिटर सडकमा अहिले सर्ररर गाडी कुद्छन्। पिचबाटोमा कुनै अवरोधबिना गाडी चल्दा ड्राइभरहरु खुसी मान्छन्। तर, एक वर्षअगाडि यहाँको अवस्था सजिलो...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङः मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

मोरङः रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका लागि एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले उपलब्ध गराएको २५ लाख ५० हजार रुपैयाँबाट एम्बुलेन्स खरिद...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

जीवनप्रसाद राई सरकारले विगतदेखि नै महत्व दिएका जिल्लामध्ये एक हो, धनकुटा। राणाकालमा पूर्वी नेपालको प्रमुख प्रशासकीय एकाइका रूपमा रहेको यो मनोरम पहाडी जिल्ला पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो।...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

सङ्खुवासभा: निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद गरेर प्रशंसा कमाएको सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–९ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित घाटनजिक कोशीको किनारबाट...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुर : उदयपुरमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । कटारी नगरपालिका ४ जहडी ककुर खोलास्थित भित्री बाटोमा कटारीबाट चिम्टाघारीतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ ख ००७८ नम्बरको टिपरले साइकलयात्री...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ: दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे । सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपिओ गाडी नियन्त्रणमा लिएको छ। सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धनकुटाको चौविसे गाउँपालिका ८ मा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । चौबिसे गाउँपालिका ८ अठार सय बस्ने ३६ वर्षीय दिलप्रसाद तामाङको ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend