Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

इलाम: मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्दा दुई जनाको ज्यान गएको छ। इलाम जिल्ला प्रहरी प्रमुृख एसपी बासुदेव खतिवडाका अनुसार बसका चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनुषाबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेर इलाम गएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-९ धारापानीबाट इलाम शैक्षिक भ्रमण गरी फर्किने क्रममा ना ६ ख ८४२४...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको दुहबी ननरपालिका–३ सोनापुर स्थितमा रहेको प्रिमियर अर्गानिक बियर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ । स्थानीय १८ वर्षीय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा च्यापिएर घटनास्थलमै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

कोशीमा आफैंले निर्माण गरेको केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएको एमालेले सरकारलाई दिएको समर्थन भने तत्कालका लागि कायमै राख्ने भएको छ । सोमबार बसेको एमालेको प्रदेश संसदीय दलको बैठकले समर्थन...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङ विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक (गुरु) सामुहिक बलात्कारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङ: किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँ बायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली,...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः कात्तिक ४ मा प्रदेशसभाबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री केदार कार्कीले कोशीमा ‘सहमतिको सरकार’ बनाउने बताएका थिए । उनले सबै दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । “मध्यावधि...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका आर्थिक रुपमा विपन्न परिवारको निधनमा निशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निशुल्क दाहसंस्कार गर्दै...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सोलुखुम्बु: महाकुलुङ गाउँपालिका–२ पेल्माङमा जाँड–रक्सी खाएर झगडा गर्दा एक जनाको ज्यान गएकाे छ । ज्यान जानेमा महाकुलुङ–२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

सुनसरी: कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले आफूलाई आफैँले गोली हान्दा मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका- ४ कोशी कटानमा कार्यरत प्रहरी...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः विगतका वर्षहरूमा लिम्बू समुदायमा दसैँमा मार हान्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो। नवरात्र सुरु भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैंमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend