बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–२...
मोरङः धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोलसहित तीजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्य योजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान–२...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभा बैठकमा बुधबार मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो।...
उदयपुरः घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई...
धरानः झापाको दमक नगरपालिका–१ स्थितमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । इलाम फाकफोकथुम घर भई दमक–१ मा डेरा गरी बस्दै आएका २२ वर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी...
धरानः कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन...
झापा : कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय...
विराटनगरः प्रहरीले लुटपाटमा संग्लग्न रहेका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१ का ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ का सुनिल थापा रहेका छन् । गत असोज २२ गते विराटनगर–१२...
विराटनगर— कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आआफ्नै तर्क प्रस्तुत गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा...
विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तरगत” चाडपर्वको समयमा यात्रुहरुलाई सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याइएको...
धरानः कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको...
सुनसरीः सुनसरीको इटहरीमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका ८ का २६ वर्षीय दीपक मिरिङचिङ मगर रहेको कोशी प्रदेश ट्राफिक...
धरानः इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी...
धरानः इटहरीमा यात्रु सहायता कक्षको शुभारम्भ भएको छ । इटहरी बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा देशका विभिन्न...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । त्यसक्रममा उनले कोशी प्रदेशको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend