इटहरीः सुनसरीको इटहरीमा सवारीको ठक्करले एकजनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका ३ बगैचा टोलस्थित भित्री पक्की सडक खण्डमा साइकलमा सवार इटहरी–१७ का ५५ वर्षीय वानबहादुर खड्कालाई सवारी साधनले ठक्कर...
संखुवासभा : जेलमा मृत्यु भएका कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुअघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ ।...
धरानः सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै उनले सचिवालयले आपत्ति जनाएको छ । डा.सुनिल शर्माको सचिवालयले आज...
मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाको वडानं७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माण कार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मंसिर ७ मा...
अर्जुन आचार्य धनकुटा नगरपालिका–७ का किसान मातृका राई गोलभेँडाको मूल्य उच्च हुँदा खुसी छन् । तर यो खुसी क्षणिक हुने देखिएको छ । किनकि रोगका कारण गोलभेँडाको बोट नै मर्न...
इलाम: श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका–२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय...
बिर्तामोड: कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको...
धरानः लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन्। एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म...
धरानः राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आज कोशी प्रदेशअन्तर्गत लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेका कारण धरानसहित प्रदेश १ मा यातायात क्षेत्र प्रभावित भएको छ । बन्दका कारण सडकमा सार्वजनिक...
अर्जुन आचार्य विराटनगर । कोशी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै प्राकृतिक प्रकोप बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावरको आक्रमणबाट ५७ जना मानिसको मृत्यु भएको छ । त्यस्तै, ३ हजार ७११...
भोजपुर: भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् । वडा कार्यालयको अगुवाइमा भइरहेको यो...
इलाम । पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर...
सुनसरी दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्छिन् । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार जानुभएको तीन वर्ष भयो। छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न...
धरानः विराटनगर महानगरपालिका– ५ का रोहित चौधरी हत्याकाण्डमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार हत्याकाण्डको अनुसन्धानका क्रममा बिहीबार धरान...
बिर्तामोडः यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend