ताप्लेजुङः ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा जिल्लाको मैवाखोला गाउँपालिका – ५ फाकुम्बा–कम्साङका ३१ वर्षका पासाङ शेर्पा, २४ वर्षका फुर्वा शेर्पा,...
बिर्तामोडः घरायसी विवाद बढ्दै जाँदा एक व्यक्तिले गोली हानेर आत्महत्या गरेका छन् । झापाको गौरादहमा भतिजलाई गोली प्रहार गरी घाइते बनाएपछि आफैलाई गोली हानेर गौरादह–८ जेरेपानीका ३५ वर्षीय वीरेन शाहले...
मोरङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्। मोरङको सुन्दरहरैचा...
बिर्तामोड: झापामा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको हो । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत...
धरानः निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी...
बिर्तामोडः पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च १४९५ नंको भ्यानको ठक्करबाट मे६प १३९२ नंको मोटरसाइकलमा सवार...
झापा : झापाको अर्जुनधारा-११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गरी...
बिर्तामोडः झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवास्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधबार बेलुका ५...
मिति: २०७९।०६।०५ माननीय राजेन्द्रकुमार राईज्यू मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. १, विराटनगर । विषयः ध्यानाकर्षण सम्बन्धमा । माननीय मुख्यमन्त्रीज्यू, विद्यार्थीले अध्ययन अनुसन्धान गर्ने क्रममा भोगेको अवरोध, अपमान, विभेद साथै मौलिक अधिकारमा भएको सूचनाको अधिकार...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि पर्चा पम्प्लेट वितरण तथा माइकिङको माध्यमबाट जनमानसमा सचेतना फैल्याउने कार्यको थालनी शुरु भएको छ । यही असोज २...
बिर्तामोडः कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया...
धरानः धरानमा एक महिलाको हत्या गरी फरार रहेका एक किशोरलाई पक्राउपछि सार्वजनिक गरिएको छ । धरान–२० विष्णुपादुका टोड्केकी ६४ वर्षीया वृद्ध महिला पूर्णसरी राईको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले...
विराटनगरः प्रदेश १ मुख्य मन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथामसम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको...
धरानः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करले एकजना युवाको मृत्यु गएको छ । मृत्यु हुनेमा ताप्लेजुङ बस्ने २५ वर्षीय सुनिल स्यामु लिम्बू रहेका छन् । बराहक्षेत्र–१ किरातचोकस्थित चतरा–पकली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ...
विराटनगरः खोटाङको खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका महानन्द सुवेदी र लीला मायाका ४ सन्तान छन् । चारै जना यतिबेला निजामती सेवामा छन् । ३ छोरा र १ छोरी नै सरकारी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend