यही पौष १५,१६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष (यले दोङ–५०८१) ‘चाक्चाकुर’ शुरु हँुदैछ । तर, सोही मितिमा नेपालको अर्को जाति गुरुङ जातिको ल्होछार पर्व पनि पर्ने हुनाले...
कुनै पनि राज्यलाई ध्वस्त बनाउने हो भने कुनै एटम बमको आवश्यकता नै पर्दैन, त्यहाँको शिक्षा प्रणालीलाई ध्वस्त बनाए पुग्छ । शिक्षा राज्यको विकास र सम्वृद्धिको आधार हो । हामी...
यात्रा मानिसको जीवनमा अभिन्न अङ्ग रहेछ भन्ने कुरा मैले चीनको विभिन्न गाउँघर डुलेर चाल पाएको थिएँ । त्यसबेलादेखि विदेशी भूमीमा घुमी खान पल्केका मेरा स्वादे जीब्रोलाई म सँगसँगै लिएर...
सन २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी कोरोनाभाइरस (कोभिड–१९) का कारणले गर्दा यो वर्षको विश्वभरि नै हवाई यात्रुको संख्या उल्लेख्य...
अहिले पनि नेपालमा समृद्ध नेपालकै चर्चा हुने गरेको छ । नेतादेखि कार्यकर्ताको भाषण सम्म, पियन देखि हाकिमको गफसम्म , वडा सदस्य देखि प्रधानमन्त्री सम्म साथै सरकारी तथा गैर सरकारी...
सामान्य अर्थमा व्यक्तिको भ्रष्ट आचरणयुत्त कार्य नै भ्रष्टाचार हो। भ्रष्टाचार सदाचारको विपरीत कार्य हो। यो उज्यालोमा ऒइलाउने र अँध्यारोमा मौलाउने गर्दछ । यस अर्थमा भ्रष्टाचार सम्पूर्ण समाजकै कलंक हो।भ्रष्टाचार...
‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ?’ नेपाली समाजमा प्रचलित भनाई हो यो । ख्याल गर्नुहोस् त, जब हामी एकअर्कासँग भेट्छौं । साथीभाइ बस्छौं । तब...
हाम्रो संसार पनि ज्यादै विचित्रको छ । संसारमा भएको विभिन्न ठाउँहरुको खोलानाला, तालतलैया, लेकबेसी, पहरापर्वत मात्र नभएर अनेकौ धार्मिक तीर्थस्थलहरुले अत्यन्त धैर्यतासाथ हामीलाई पर्खेर बसिरहेका छन् । प्राचीनकालदेखि मानव...
गत मंसिर मा एक दैनिकमा आएको समाचारअनुसार युरोपियन युनियनसम्बद्घ देशहरुको हवाई संगठनले विगत लामो समय (सन् २०१३) देखि नेपाली हवाई सेवा कम्पनीहरुको जहाजलाई युरोपियन युनियनसम्बद्घ देशमाथि उड्न लगाएको प्रतिबन्ध...
अवतरण हुनै लागेको बिमानले अचानक उचाई लिँदा मेरा मनभित्र हल्का तरङ्गहरु उत्पन्न भइरहेका थिएँ । त्यसरी एक्कासी विमानले उच्च गति लिएर आकाश छेड्न खोज्दा, ‘आम्मै ! पटकेले मार्छ कि...
–शैक्षिक सत्रका विषयमा हिजोपनि बहस नभएका होइनन् । कोभिडका कारणले यो शीर्षक थप पेचिलो बनेको छ । विद्यालय शिक्षामा विद्यमान दुईअवधिका शैक्षिक सत्रलाई समायोजन गर्ने यो अवसर बन्न सक्छ...
विश्वका प्रायः सबै देशले आ–आफ्नो देशको जनसंख्यालाई तरोताजा राख्न र सो अनुसार विकास निर्माण गर्न र योजना तर्जुमा गर्नका लागि हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ ।...
नेकपाका धरान इन्चार्ज तथा प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम बेघा नेकपा विवादको जड कारण यी रहेको औंल्याउँछन् । –व्यक्तिवादी प्रवृत्तिको हावी, सङ्गठनात्मक अराजकता –एकता गलपासो होइन सरकार र पार्टीबीच तारतम्य मिलेको छैन...
केही दिनअघि फेसबुकमार्फत् बलात्कारविरुद्ध नयाँ अभियान थालियो । महिलाले कालो रंगको फोटो पोस्ट गरेर ‘साइलेन्ट प्रोटेस्ट’ सुरु गरे । यो अभियानमा पुरुषले पनि उत्तिकै साथ दिए । यसका अभियन्ताले फेसबुकमा...
लेखक डेनिअल गोलम्यानका अनुसार भावनात्मक बुद्धिमत्ताले व्यक्तिको सफलता र उसको व्यक्तित्व विकासमा ठूलो भूमिका निर्वाह गर्दछ । यो मनोवैज्ञानिक तत्वहरुको समिश्रण हो।जसले हाँसिल गरेको उपलब्धिको अस्सी प्रतिशत (८०५) अंश...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend