धरानः सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् । इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर...
धरानः धरानमा पनि कोरोना जित्ने बढ्न थालेका छन् । आज ५० जना संक्रमित थपिएसँगै धरानमा ९८५ संक्रमित पुगेका छन् । यसमध्ये १९ जनाको मृत्यु समेत भइसकेको छ । हाल ४...
धरानः नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि धरानका बैंक बन्द हुने भएका छन् । धरानमा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर बैंकले सेवाग्राहीलाई प्रत्यक्ष सेवा नदिने जनाइएको छ । धरान उपमहानगरपालिकामा भएको छलफलमा...
धरानः पाँचथर घर भएका बद्री विक्रम हिमबाग २२ दिनपछि कोरोनालाई जितेर घर फर्केका छन् । ४५ वर्षका हिमबाग, १४ दिन आईसीयू र ७ दिन एचडीयूमा रहेका थिए । कोरोना संक्रमण...
फुङ्लीङः वल्लो पल्लो घर पालो पैंचो गर्ने, पसलमा गएर सरसामान किन्ने र घाँस दाउरा, मेलापात गदै आएका मेरिङदेन गाउँपालिका—४ का ५४ वर्षीय जनार्दन प्रसाई घर बाहिर नकिस्किएको दुई साता...
धरानः धरानमा ७० वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । सुरुङ्गा-१ सप्तरीकी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ३१ गते उनमा कोरोना पुष्टि भएको...
धरानः धरानमा ५६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१२ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो ।...
बिर्तामोडः नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर...
कोरोना भाइरस महामारीले सारा संसारलाई गाँजिरहेको छ। स्वास्थ्य केन्द्र, औषधी उपचार र भ्याक्सिन पहुँचबारे व्यापक बहस भइरहेका बेला एउटा सामान्य आधाभूत समस्या तेर्सिएको छ। त्यो हो– होम आइसोलेसनमा बस्ने ठाउँ अभाव। भारतको...
धरानः कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेका बेला भारतले यसका बिरामीका लागि खाने औषधि पनि बनाएको छ । भारतमा कोरोना संक्रमणविरुद्ध खोपको साटो खाने औषधि तयार भएको छ । औषधिको...
इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर...
धरानः सरकारले कोभिड–१९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
धरानः धरानमा पनि दिनहुँ संक्रमित मरिरहेका छन् । कोरोनाकै कारण धरानमा आज (शनिबार) सम्म १७ जनाको मृत्यु भइसकेको छ । शुक्रबार र शनिबार (आज) को रिपोर्ट अनुसार धरानमा ६...
धरानः जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणलाई शुन्यमा झार्ने भन्दै भोलि (शनिबार) देखि लकडाउनलाई कडा बनाउने जनाएको छ । सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म...
धरानः अहिलेको मुख्य समस्या भनेकै अक्सिजन हो । कोरोनाका बिरामीलाई जीवनरक्षाका लागि जरूरी भएको अक्सिजनको अभाव प्रमुख समस्याका रूपमा अगाडि आएको छ । अक्सिजन बेलैमा नपाएर कोरोना पीडितहरूको ज्यान...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend