Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापामा अज्ञात समूहको खुकुरी प्रहारबाट एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ९ २०७७, शुक्रबार
झापामा अज्ञात समूहको खुकुरी प्रहारबाट एकजनाको मृत्यु

बिर्तामोडः झापामा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
मेचीनगर–२ का ५० वर्षीय नारायण आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । भृकुटीका आचार्यलाई अज्ञात समूहले खुकुरी प्रहार गर्दा मृत्यु उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
खुकुरी प्रहार गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

प्रकाशित मिति: साउन ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend