Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा करेन्ट लागेर चौधरीको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २ २०७७, मंगलबार
सुनसरीमा करेन्ट लागेर चौधरीको मृत्यु

सुनसरीः सुनसरीको बर्जु गाउँपालिका–५ मा रहेको इष्टर्न सुगर मिलमा कार्यरत स्थानीय ४२ वर्षीय तेजनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
मंगलबार बिहान १० बजेको समयमा सो मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारको लागि गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend