Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरको कोशीमा संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १२ २०७७, शुक्रबार
विराटनगरको कोशीमा संक्रमित महिलाको मृत्यु

विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
उपचारका क्रममा उनको मृत्यु भएको डा. दिपक सिग्देलले जानकारी दिए । सिरहा लहानकी ६५ वर्षीया ती महिलाको शुक्रबार बिहान १०ः४५ बजे मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या भएपछि बिहान ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनले बताए । बिहीबार राति ११ बजे अस्पताल भर्ना भएकी ती महिलाको फोक्सोमा समस्या रहेको बताइएको छ ।

प्रकाशित मिति: भाद्र १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend