Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धनकुटाका संक्रमित वृद्धको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७७, आइतबार
धरानमा धनकुटाका संक्रमित वृद्धको मृत्यु

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वृद्धको मृत्यु भएको छ ।
धनकुटा-३ पाख्रिबासका ७२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको आइतबार १ः५ बजे मृत्यु भएको उनले जानकारी दिए । उनी कार्तिक २२ गते गते कोभिड अस्पताल भर्ना भएका थिए । उनमा गत २० गते कोरोना पुष्टि भएको थियो । उनमा कुनै दीर्घरोगसम्बन्धी समस्या नरहेको उनले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend