धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यसअघि जितेका अधिकांश सांसद् प्रधानमन्त्री केपी ओली समूहतिरै पुगेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन् । तत्कालीन एमालेबाट विजयी भएका १२१ सांसदमध्ये ८२ जना प्रधानमन्त्री ओलीसँग रहेका छन् भने ३९ जना सांसदले माधवकुमार नेपालको साथमा छन् ।
तत्कालीन नेकपा एमालेबाट प्रत्यक्ष विजयी भएका ८० मध्ये २७ र समानुपातिकबाट निर्वाचित भएका ४१ मध्ये १२ जनाले प्रचण्ड–नेपालको समूहमा पुगेका छन् ।
प्रत्यक्ष निर्वाचितमध्ये ५४ जना र समानुपातिकबाट निर्वातमध्ये २६ जना सांसद ओलीसँगै रहेका छन् । प्रत्येक निर्वाचित केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, पार्वत गुरुङ, गोकुलप्रसाद बाँस्कोटा प्रम ओली समूहतिर छन् ।
यस्तै, चुनाव जितेका ओलीनिकटका सांसदहरु यस प्रकार छन्ः
भूमिप्रसाद त्रिपाठी, लालप्रसाद साँवा लिम्बू, भानुभक्त ढकाल, कृष्णप्रसाद दाहाल, दामोदर भण्डारी, खगराज अधिकारी, नारायणप्रसाद मरासिनी, तुलबहादुर महत क्षेत्री, वसन्तकुमार नेम्वाङ, हृदयेश त्रिपाठी, पदम गिरी, घनश्याम खतिवडा, शेरबहादुर तामाङ, नवराज रावत, राजेन्द्रकुमार राई, वृजेशकुमार गुप्ता, खेमप्रसाद लोहनी, महेश बस्नेत, विशाल भट्टराई, पद्माकुमारी अर्याल, कृष्णकुमार श्रेष्ठ, सूर्यप्रसाद पाठक, नरबहादुर धामी, केदार सिग्देल, राजेन्द्रप्रसाद गौतम, जगतबहादुर सुनार विश्वकर्मा, दलबहादुर राना, प्रेमबहादुर आले, नन्दलाल रोका क्षेत्री, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, विद्या भट्टराई अधिकारी, नारदमुनि राना, नवराज सिलवाल, रवीन्द्रराज शर्मा, भूपेन्द्रबहादुर थापा, लिलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठm, रघुवीर महासेठ, यज्ञबहादुर बोगटी, कृष्णबहादुर राई, रामवीर मानन्धर, धनबहादुर बुढा, प्रेमप्रसाद तुलाचन, पोल्देन छोपाङ गुरुङ, गोपालबहादुर बम ।
यस्तै, समानुपातिकतर्फ
१. मोहन बानियाँ
२. राधा ज्ञवाली
३. विन्दा पाण्डे
४. गोमा देवकोटा
५. निरूदेवी पाल
६. मनकुमारी जिसी
७. मायादेवी न्यौपाने
८. विष्णु शर्मा
९. सरिता न्यौपाने
१०.मैनाकुमारी भण्डारी
११. तीर्था गौतम
१२. थममाया थापा मगर
१३. डा. शिवमाया तुम्बाहाङफे
१४. सुजिता शाक्य
१५. बिना श्रेष्ठ
१६. तुल्सी थापा
१७्. नबीना लामा
१८. शान्तिमाया तामाङ पाख्रिन
१९. कुमारी मेचे
२०. विनादेवी बुढाथोकी
२१. शान्ता चौधरी
२२. विमला विश्वकर्मा
२३. सानु सिबा
२४. आशाकुमारी विक
२५. जुलीकुमारी महतो
२६. सरिताकुमारी गिरी
प्रचण्डलाई नेतृत्व स्वीकार गर्दै गएका पूर्वएमाले सांसदहरूः
प्रत्यक्ष निर्वाचितः
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीमबहादुर रावल
४. सुरेन्द्रप्रसाद पाण्डे
५. घनश्याम भुषाल
६. योगेश भट्टराई
७. गोकर्ण विष्ट
८. जीवनराम श्रेष्ठ
९. गणेशकुमार पहाडी
१०. नारायणप्रसाद खतिवडा
११. कृष्णभक्त पोखरेल
१२. विरोध खतिवडा
१३. यज्ञराज सुनुवार
१४. हिराचन्द्र केसी
१५. दीप्तप्रकाश भट्ट
१६. झपटबहादुर रावल
१७. लालबाबु पण्डित
१८. सोमप्रसाद पाण्डेय
१९. पवित्रा निरौला खरेल
२०. मेटमणी चौधरी
२१. भवानीप्रसाद खापङ
२२. भैरवबहादुर सिंह
२३. गजेन्द्रबहादुर महत
२४. राजबहादुर बुढाक्षेत्री
२५. ध्रुवकुमार शाही
२६. कृष्णलाल महर्जन
२७. जयकुमार राई
समानुपातिकतर्फ
१. मुकुन्द न्यौपाने
२. सरला यादव
३. पुष्पाकुमारी कुमारी कर्ण
४. मायादेवी न्यौपाने
५. रामकुमारी झाँक्री
६. कल्याणीकुमारी खडका
७. समिना हुसेन
८. लक्ष्मीकुमारी चौधरी
९. निरादेवी जैरु
१०. गंगा चौधरी सत्गौवा
११. रेखाकुमारी झा
१२. कलिला खातुन