Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विप्लव सरकारसँग वार्ताका लागि तयार

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७७, शनिबार
विप्लव सरकारसँग वार्ताका लागि तयार

धरानः विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ ।
सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।
उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।

प्रकाशित मिति: फाल्गुन ८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend