Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होलीमा मदिराको विज्ञापन नछापौंः प्रेस काउन्सिल

हाम्रो कोशी आवाज
चैत्र १३ २०७७, शुक्रबार
होलीमा मदिराको विज्ञापन नछापौंः प्रेस काउन्सिल

धरानः प्रेस काउन्सिल नेपालले होलीजस्ता चाडपर्वमा मदिरालाई जोडेर विज्ञापन गरी प्रचारप्रसार नगर्न आमसञ्चार माध्यमलाई निर्देशन दिएको छ ।
केही सञ्चार माध्यमले होलीलाई लिएर पत्रकार आचारसंहिता २०७३ विपरित मदिराहरुको विज्ञान गरेर प्रचारप्रसार गरेको भन्दै नेपालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर विज्ञापन गर्न रोक लगाएको हो।
‘मनाऔं होली रमेर, जता भएपनि, होलीको शुभकामना, ह्याप्पी होली आदि जस्ता भाषा,प्रस्तुति गरेर वाक्य, वाक्यांश राखी विगत केही दिनदेखि छापालगायत विभिन्न आमसञ्चार माध्यामबाट सम्प्रेषित ‘रक्सी’ विज्ञापनप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: चैत्र १३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend