Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देउवा निवासमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

हाम्रो कोशी आवाज
बैशाख १२ २०७८, आइतबार
देउवा निवासमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

धरानः आज आइतबार० नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।
केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
समसामयिक राजनीति, राष्ट्रिय सभाको एक सदस्य चुन्न जेठ ६ मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न भोलि सोमबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।
त्यसअघि आज दिउँसो २ बजे सभापति देउवाको निवास ९बूढानीलकण्ड० पदाधिकारी बैठक बस्न लागेको कांग्रेस नेताले बताएका छन्।
बैठक कांग्रेसको १४औं महाधिवेशन तयारीबारेमा केन्द्रित हुने बताइएको छ। सोमबार बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।

प्रकाशित मिति: बैशाख १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend