Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले केही बेरमा देशवासीको नाममा सम्बोधन गर्ने

हाम्रो कोशी आवाज
बैशाख २० २०७८, सोमबार
प्रधानमन्त्रीले केही बेरमा देशवासीको नाममा सम्बोधन गर्ने

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार सोमबार दिउँसो ३स्३० मा ओलीले सम्बोधन गर्न लागेका हुन् ।
आजको सम्बोधन समसामयिक विषय र कोभिड(१९ को सन्दर्भमा हुने थापाको भनाइ छ ।
सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।

प्रकाशित मिति: बैशाख २० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend