Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चीनले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर आइपुग्यो

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७८, बुधबार
चीनले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर आइपुग्यो

धरानः चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार नेपाल आइपुगेका छन् ।
२०० थान अक्सिजन जेनेरटर नेपाल आइपुगेको चिनियाँ दूतावासले जनाएको छ ।
सो स्वास्थ्य सामाग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले ल्याएको हो ।
चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति: जेष्ठ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend