Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संवैधानिक इजलास रिट निवेदकलाई १० मिनेटको समयसीमा निर्धारण

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
संवैधानिक इजलास  रिट निवेदकलाई १० मिनेटको समयसीमा निर्धारण

धरानः सर्वोच्च अदालतमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ चलिरहेको छ ।
रिट निवेदक संवैधानिक इजलासमा बहस गर्नको लागि जम्मा १० मिनेटको समय पाउने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासको प्रारम्भमै रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् ।

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend