Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले स्थायी कमिटी बैठक स्थगित , भोलि १० बजे बस्ने

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७८, आइतबार
एमाले स्थायी कमिटी बैठक स्थगित , भोलि १० बजे बस्ने

धरानः एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज साँझ ५ बजे बोलाइएको थियो।
बैठक भोलि बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक नेताले जानकारी दिए ।
आजको बैठकमा पार्टीको आन्तरिक गतिविधिको बारेमा छलफल गरिने तथा विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरुलाई सोधिएको स्पष्टिकरणका विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति: जेष्ठ १६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend