Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झलनाथ र माधवलाई चेतावनी: ओलीको पछि लागे राम्रो हुने छैन

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
झलनाथ र माधवलाई चेतावनी: ओलीको पछि लागे राम्रो हुने छैन

धरानः नेकपा एमालेका माधव(झलनाथ पक्षका ४ नेताहरुले ओलीसँग वार्ताको औचित्य समाप्त भइसकेको हुँदा उनीसँग थप वार्ता नगर्नका लागि नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई सुझाव दिएका छन् ।
शुक्रवार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त चार नेताहरुले यस्तो सुझाव दिएका हुन् ।
पार्टी एकताको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि ठाउँ नराखेको उनीहरुको तर्क छ ।
उनीहरुले पार्टीलाई जेठ २ मा कुनै हालतमा पनि पुर्याउन नहुने सुझाव दिएका छन् ।
ुरातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले पटक पटक मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय हो । तसर्थ मुद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्नु नै उचित हुनेछ भनी सचेत गराउन चाहान्छौं ।ु विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend