Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संसदको अधिकार अपहरण भयो: सभामुख सापकोटा

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
संसदको अधिकार अपहरण भयो: सभामुख सापकोटा

धरानः सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिकार अपहरण भएको बताएका छन् ।
मंगलबार संसद भवनमा पत्रकारहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
त्यस्तै उनले पटकपटक संसदको अवमूल्यन भएको पनि उल्लेख गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटकपटक सर्वदलीय बैठक बस्न आग्रह गरेको तर उनले त्यसमा चासो नदेखाएको उनको आरोप छ ।

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend