Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट

हाम्रो कोशी आवाज
असार २७ २०७८, आइतबार
अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट

धरानः अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले असार ९ गतेदेखि १६ गतेसम्म लिलामीमा विक्री गरेको अवितरित हकप्रद शेयर असार २४ गते बाँडफाँट गरेको छ ।
कम्पनीले बैशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५० प्रतिशत हकप्रद विक्री गर्दा वितरण हुन नसकेको ४ लाख ३५ हजार ८९४ कित्ता हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।
यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त बाँडफाँटमा नपरेको शेयर वापतको रकम असार २८ गते सोमवारदेखि आवेदकहरुको बैंक खातामै रकमान्तर गर्ने जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित मिति: असार २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend