Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थापाले भने- चुनावमा ‘प्रचण्ड’ भर्सेस ‘बादल’ पनि हुनसक्छ

हाम्रो कोशी आवाज
असोज ८ २०७८, शुक्रबार
थापाले भने- चुनावमा ‘प्रचण्ड’ भर्सेस ‘बादल’ पनि हुनसक्छ

धरानः नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आफू नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग चुनाव लड्न तयार रहेको बताएका छन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बादलले यस्तो बताएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘चुनावका विषयमा पार्टीले अहिल्यै निर्णय गरेको छैन, निर्णयपश्चात चुनावमा प्रचण्ड भर्सेस बादल पनि हुनसक्छ ।’
उनी नेकपा माओवादीबाट चुनाव जितेर गृहमन्त्री भएका थिए । नेकपा विभाजनपछि उनी माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । बादल र प्रचण्ड एकै निर्वाचन क्षेत्रका हुन् ।

प्रकाशित मिति: असोज ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend