Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेदेखि (तालिकासहित)

हाम्रो कोशी आवाज
चैत्र ५ २०७८, शनिबार
कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेदेखि (तालिकासहित)

धरानःकक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
सोही आधारमा बोर्डले शुक्रबार साँझ परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ।
परीक्षा समय : बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ।

प्रकाशित मिति: चैत्र ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend