Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्याब्सनको अध्यक्षमा डिके ढुङ्गाना सर्वसम्मत

हाम्रो कोशी आवाज
चैत्र ९ २०७८, बुधबार
प्याब्सनको अध्यक्षमा डिके ढुङ्गाना सर्वसम्मत

धरानः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको अध्यक्षमा डिके ढुङ्गाना निर्विरोध निर्वाचित भएका छन् । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा वर्तमान सहअध्यक्ष रहेका ढुङ्गाना निर्विरोध भएका हुन् ।
१५ औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ ।
यसैगरी केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

प्रकाशित मिति: चैत्र ९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend