धरानः धरान आफैंमा सुन्दर, सफा, मिलेर बसेको सहर हो । यहाँ सौहाद्रपूर्ण वातावरणमा मानिसहरु बस्छन् । धरान धरानेहरुको पाखुरीबाट बनेको सहर हो । तर धरानमा धेरै कुराहरु विस्थापित हुँदै गएका...
सामान्यतया ३ देखि ६ उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ । मारिया मन्टेश्वरीले सुरुवात गरेको यो शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको...
धरानको वर्तमान सन् १५८४ अर्थात् विक्रम सम्वत् १६४१ मै निर्मित विजयपुर, एउटा सानो शहरका रूपमा स्थापित विजयपुर जो तत्कालीन मोरङ राज्यको राजधानी थियो, नै आजको वैभवशाली धरानको माउ हो भन्दा...
धरानः नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते...
धरानः इलामको चुलाचुली गाउँपालिकाले एकदिन स्थानीय विदा दिने निर्णय गरेको छ । भोलि अर्थात् १० गते एकदिनको लागि सम्पूर्ण कार्यालय, शिक्षण संस्थामा विदा दिइएको प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए...
धरानः धरानमा नेकपा माओवादी केन्द्रको पकड भएको क्षेत्र धरान-१५ मा नयाँ कमिटी गठन भएको छ । होटल इजी राइडर्समा आयोजित तेस्रो सम्मेलनबाट अध्यक्षमा सुवास खवास निर्विरोध निर्वाचित बनेका छन् ।...
धरानः धरानका दुईजना युवा मिलेर व्यवसाय शुरु गरेका छन् । शुरुवाती चरणमा ४० लाख रुपैयाँ लगानी गरेर रैथानेदेखि अर्गानिक खानेकुरा खुवाउने उनीहरुको लक्ष्य छ । यति मात्रै होइन उनीहरुले...
कलम त्यही विषयमा चल्छ जुन कुराको समाजमा अलि बढी चर्चा हुन्छ । जुन विषयले वा समस्याले मन अलि बढी बिझाउँछ/ छुन्छ । विशेषतः छोरीको सन्दर्भमा नेपाली समाज झन् झन्...
धरानः नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौँको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा...
धरानः राप्रपाका शीर्ष नेता कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई चुनौती दिँदै युवापुस्ताको प्रतिनिधित्व गर्दै राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । राजधानीको कान्तिपथस्थित होटल एलोप्यागोडामा बिहीबार आयोजित एक...
धरानः प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले १० औँ महाधिवेशनमा सचिव पदबाट पछि नहट्ने बताएका छन् । उनले भने ‘पार्टी प्रतिको मेरो योगदान र कर्मनिष्ठतालाई ध्यानमा राख्दै म...
धरानः धरानबाट थुप्रै गायक, कलाकारहरुले नेपाली सङ्गीत तथा मनोरञ्जन क्षेत्रमा आफ्नो नाम राखेका छन् । यही क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत ‘आफ्नो लागि’ म्युजिक भिडियोसहित सार्वजनिक...
सुनसरीः सुनसरीको इनरुवामा टिपरको ठक्करले एकजनाको मृत्यु भएको छ । इनरुवा नगरपालिका वडा नं. ५ देवेन्द्र चोकस्थित इनरुवा–दुहबी भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१क २०४२ नम्बरको बालुवा...
विराटनगर विवादका बिच प्रेस सेन्टर नेपाल प्रदेश १ को भेला सकिएको छ । नयाँ नेतृत्व चयन गर्ने क्रममा विवाद भएको थियो । होटल व्यवसायीलाई नेतृत्वमा ल्याएको तथा गुटगत राजनीति...
धरानः नेकपा माओवादी केन्द्र धरान-३ मा नयाँ कमिटी गठन भएको छ । तेस्रो सम्मेलनले कमिटीको अध्यक्षमा मिङमा भोटे सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा जोगेन्द्र विक, सचिवमा अरविन्द श्रेष्ठ, सहसचिव...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend