धरानः नेपाली काङ्ग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा आयोजना गरिने भएको छ । नयाँ नेतृत्व चुन्नलाई मङ्सिर १६ गते प्रदेश अधिवेशन हुँदैछ । काङ्ग्रेसको १४ औंं महाधिवेशनअन्तर्गत अधिवेशनको उद्घाटन सत्र...
उदयपुरः उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्व कार्यालय लहानबाट सबैभन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका सञ्चालक प्रयास...
उदयपुरः दुईपाङ्ग्रे सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बेलका–५ जहडामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धा इच्छाकुमारी राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद...
उदयपुर: मङ्सिर जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न...
दमकः झापाको दमक नगरपालिका ५ का टेकबहादुर कार्कीको घरकोमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री,...
बिर्तामोडः झापा कन्काई नगरपालिका ३ पवित्रा पेट्रोल पम्पमा रहेको पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० वर्षीय कविराज बोहोरा...
नियन्त्रित औषधिसहित पक्राउ परेका धरानका युवा (दायाँ) । धरानः धरान-५ देउरालीका २४ को अनम राईलाई नियन्त्रित औषधीसहित पक्राउ गरिएको छ । मङ्गलबार बेलुका साढे ६ बजे अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको...
उदयपुरको मैनामैनी छेऊमा बाटोमै जनगणनामा सहभागी गणक र स्थानीयबासी । तस्वीरः शेखरनाथ जोगी उदयपुरको मैनामैनी जाने बाटोबाट देखिएको बराहक्षेत्र मन्दिर । तस्वीरः शेखरनाथ जोगी उदयपुरको मैनामैनी जाने बाटोबाट देखिएको कोशी नदीमा...
विराटनगरः प्रदेशको झापा मोरङ र सुनसरी बढी क्षेत्र भएका निर्वाचन क्षेत्र हुन् । यी क्षेत्रमा कांग्रेसका सभापति छान्न निक्कै सकस देखियो । अधिकांश क्षेत्रमा निर्वाचन भए । झापाका दुई...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित भएका छन् । तामाङले १६८ को भारी मतान्तरले जीत हासिल गरेका हुन् । सुजेन्द्रले ३९३...
धरानः आफूले स्वतः जीत हात हासिल गर्छु भन्दै दावी गर्दै आएका सुजेन्द्र तामाङ अन्ततः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा विजयी बनेका...
धरानः अहिले पनि धरानमा मतगणना जारी छ । धरान-८ सभागृहमा अहिले पनि मतगणना भइरहेको छ । अन्तिम मत परिणाम अझै आउन केहीबेर लाग्नेछ । मतगणना नसकिँदै नेपाली काँग्रेस सुनसरी क्षेत्र...
धरानः धरानस्थित पिण्डेश्वर बाबाधाम समितिको अध्यक्षमा पुनः विकास बनेपाली चयन भएका छन् । पिण्डेश्वर मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्नका लागि समिति गठन भएको हो । यस्तै, तीन वर्षे कार्यकालका...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्गलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना जारी छ । धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणनामा ४०० मत गन्दा सुजेन्द्र तामाङले २६१ र...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्गलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना जारी छ । धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणनामा ३०० मत गन्दा सुजेन्द्र तामाङले १९७ र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend