धरानः धरानमा दशैंको बेला चहलपहल बढेपछि व्यवसायी पनि आशावादी बनेको बताएका छन् । अघिल्लो वर्षदेखि कोरोना कारण थलिएको व्यवसाय अब लयमा फर्किनेमा आशावादी रहेको उनीहरु बताउँछन् । फूलपातिको अघिल्लो दिनदेखि...
दशैं उत्सवमा रमाई रहँदा मुगुमा मङ्गलबार अर्थात् फूलपातीको दिन भएको बस दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ...
दशैंचाड हिन्दू धर्मालम्बीहरुको मात्रै हो कि, सम्पूर्ण नेपालीहरुको, वास्तवमा दशैं कसको हो ? भनी लामो समयदेखि अनेकखाले बहस, छलफल र तर्कबितर्कहरु भइरहेका छन् । अझ आजभोलि त यसबारेमा भुइँ...
धरानः बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा...
धरानः सुनसरीको कोशी गाउँपालिका–७ मा ट्रकको ठककरले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरी देवानगञ्ज गाउँपालिका–६ बस्ने वर्ष ३४ को रामनारायण मेहताको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक...
धरानः गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत ‘मेरो देश नेपाल’ को भिडियो सार्वजनिक गरिएको छ । सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ...
विराटनगरः प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ। मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा उद्योग, पर्यटन...
विराटनगरः मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाटमा भारतीय लुटेरा ‘ग्याङ’ को हात रहेको खुलेको छ । भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकामा भएको घटनामा भारतबाट आएका लुटेराको संलग्नता देखिएको...
धरानः धरानमा दशैं मनाउन घर फिर्नेको लर्को देखिएको छ । बिहान ३ बजेदेखि नै भानुचोकस्थित बसपार्कमा पहाडी जिल्ला (धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलामलगायत) मा दशैं...
बिर्तामोडः झापाको बिर्तामोडमा आइतबार राति एक व्यवसायीको हत्या भएको छ । बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको हो । मानन्धर चोकमा बङ्गुरको मासु बिक्री गर्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय...
धरानः साफ च्याम्पियनसीपको फाइनल प्रवेशको संघारमा पुगेको नेपालको यात्रामा आइतबार भारत बाधक बनेको छ । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले भारतसँग ०–१ ले पराजित भएपछि फाइनल प्रवेशका लागि अन्तिम...
धरानः प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले मृतकका आफन्त र प्रशासनबीच छलफलपछि स्थिति सामान्य बनेको...
धरानः नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६०...
धरानः साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ। सातपटकको...
इनरुवाः प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सहित इनरुवा तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि ढुंगामुढा बर्साउन थालेपछि दोहोरो झडप समेत भएको छ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend